Thursday, December 18, 2008

Latest Power cut schedule (18-Dec-08)


Latest Power cut schedule effective from 18-December-2008

हरे हामी नेपालीहरुको भाग्य!

ब्राजिल पछीको दोश्रो जलश्रोतको धनी देश नेपालमा दिन प्रती दिन लोड्शेडिङ बढिरहेको छ । अब नेपालिहरु को भाग्य भनेको उहि प्राचिन् ढुङे युग् तिर उन्मुख् भैरहेको भान् हुन्छ ।

अब येस्तो परिस्थितिमा हामिले कस्तो खालको आर्थिक् बिकासको आशा राख्ने हो हाम्रो बर्तमान् सरकारबाट ??? के बिद्युत् बिना देशको आर्थिक् बिकास तथा अौध्योगिक बिकासको परिकल्पना गर्न सकिन्छ र ??? के यसबाट अौद्योगिक क्रान्ति सफल पार्न सकिन्छ र ???

No comments: